गर्भवती इमोजेनको सेक्सी तहल्का (फोटोफिचर सहित)

बेलायती मोडेल तथा टेलिभिजन स्टार इमोजेन थोमसको पेटमा बच्चा रहेको अर्थात् गर्भ रहेको ६ महिना पुगिसकेको छ ।
प्रसुतिको डेट नजिकिँदै गर्दा उनको पेट पनि दिनदिनै बढिरहेको छ ।
आफ्नो गर्भे पेटलाई प्रदर्शन गर्न इमोजेनले यसअघि पनि विभिन्न बहाना जुराउँदै आएकी थिइन् ।

यो पाला स्पनेको मार्बेला क्षेत्रस्थित समुद्री तटमा मस्ती गर्दै उनले आफ्नो बढेको भुँडीसँगै जवानी देखाइन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......