भिडियोका लागि नाङ्गिने भएकी छन् ।
हलिउडकी सबैभन्दा हट यी नायिकाले भिडियोमा केही न्युड सिन पनि दिंदैछिन् ।
ब्रिटनीको यो नयाँ चर्तिकला ‘होल्ड इट अगेन्सट मी’ नामक भिडियोमा देख्न
पाइनेछ । यो भिडियो १७ फरवरीमा रिलिज हुँदैछ । भिडियो रिलिज कार्यक्रममा
ब्रिटनीका पुराना भिडियोका झलकहरु पनि देख्न पाइनेछ । यी झलकहरु पनि
ब्रिटनीका पुराना र न्युड सिनहरु हुने बताइएको छ ।
अर्की हलिउड नायिका स्यारोन स्टोनले
नब्बेको दशकमा ‘स्ल्विर’, ‘बेशिक इन्स्टिंक्ट’ जस्ता फिल्ममा कपडा उतारेर
चर्चा बटुलेकी थिइन । यो समयमा स्यारोन ५२ वर्षकी भइन तर उनको यो करिश्मा
अझै पनि जारी छ । केही दिन अघि जब स्यारोन हेयर डे्रसरकहाँ पुगिन र जे भयो
त्यो आश्चर्यमा राख्ने खालको थियो । हेअर डे्रसरकहाँ पुगेपछि स्यारोले
आफ्ना कपडा उतारिन र कालो टपमा मात्र प्रस्तुत भइन । त्यतिवेला
फोटोग्राफरहरु पनि उनलाई पिछा गर्दै गइरहेका थिए । फोटोग्राफरहरुले ५२
वर्षे बुढी सेक्सी स्यारोनका तस्वीरहरु उतारे । शरिर गजबले मेन्टेन गरेकी
स्यारोन अहिले पनि उत्तिकै सेक्सी भएको हलिउड दर्शकको निष्कर्श छ ।
