नादयाले खुवाइन् गुडियालाई बुबु (फोटोफिचर सहित)

अक्टोमम अर्थात् एकैचोटी ८ वटा सन्तान जन्माएकी अमेरिकी चर्चित महिला नादया सुलेमानलाई आफ्ना बच्चाबच्चीलाई हेरचाह नगरेको आरोप लाग्ने गरेको छ । आफ्ना छोराछोरीलाई हेला गरेको आरोप लागेपछि आमाको मन कहाँ थामिन्छ र ?

त्यसैले होला उनले आफुमाथिको यस्तो आरोपलाई गलत सावित गर्ने प्रयास गर्दै न्युयोर्कमा भएको एक सार्वजनिक समारोहमा गुडियालाई स्तनपान गराइन् । गुडिया प्रदर्शनीमा पुगेकी अक्टोममले दुइवटा गुडियालाई पालैपालो आफ्नो छातिमा राखिन्, स्तन बाहिर निकालिन् अनी उसको मुखमा आफ्नो स्तनको टुप्पो राखिदिइन् ।

यतिले मात्र पुगेन, उनले एउटा गुडियाको मुखमा भोड्का समेत खन्याइदिइन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......