जापानमा महिलाका लागि हस्तमैथुन गर्ने ठाउँ खुल्यो


japan
हामी सबैले सुनेको बार भनेको मदिराको मात्रै हो तर अब भने अर्को किसिमको बार पनि खुलेको छ, त्यो पनि महिलाको लागि मात्रै । हालैमा जापानमा महिलाका लागि हस्तमैथुन बार खुलेको छ । महिलाको हस्तमैथुनको चर्चा जोकसैले सुन्दा असहज लाग्ने कुरा हो । तर, जापानमा पहिलो पटक यस्तो बार ‘लभ जूल बार’को नामबाट खोलिएको छ । जसको अगाडिपट्टी लेखिएको छ–‘महिलामा समर्पित लभ एण्ड सेक्स बार ।’
खासगरी मदिरा बारमा केवल विभिन्न ब्रान्डको रक्सी पाइने गरिन्छ तर उक्त बारमा भने सेक्ससँग सम्बन्धित विभिन्न खेलौनाहरु उपलब्ध भएको जनाइएको छ । उक्त बारका मालिक मेगुमी नाकागावाले परम्परा तोड्नको लागि यस्तो बार खोलेको प्रतिक्रिया दिएका छन् ।
उक्त बारमा युवतीहरु खुलेर हस्तमैथुनका बारेमा कुराकानी गर्न सक्छन् र सामुहिक रुपमा हस्तमैथुनको आनन्द पनि लिन सक्छन् ।  यद्यपी अहिलेसम्म भने उक्त बारमा यौनकर्मी महिला, पोर्न फिल्मसँग सम्बन्धितहरु मात्रै जाने गरेको जनाइएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......