चीनमा पुलिसलाई हाँस्न सिकाउने अनौठो तालिम


मंगलबारमात्र नेपाली संचारमाध्यममा खवर आयो- नेपाल प्रहरी प्रमुख कुवेरसिंह राना आफ्ना जवानहरुलाई हास्न सिकाउन चाहान्छन् ।
रुखो बोलीका पुलिसका कारण छवि बिग्रिएको ठान्दै हाँस्न सिकाउने योजना बनाइरहको नेपाल प्रहरीलाई हामीले एउटा नयाँ उपाय खोजी गरिदिएका छौं ।
चीनले आफ्ना प्रहरी जवानहरुलाई हाँस्न सिकाउने तालिम दिने गरेको छ । हरेक फिल्डमा कडा तालिम दिने चिनियाँ अधिकारीहरुले प्रहरीलाई मुखमा खाना खाने चपिस्टिक राखेर हाँसन सिकाउने गरेका छन् ।
लियानिङ प्रान्तको डालियनमा हुने कसरी हाँस्ने भन्ने तालिममा प्रहरीलाई दाँत र ओंठका वीचमा चपिस्टिक राखेर हाँस्ने तालिम दिइन्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......