पश्चिमेली
मुलुकमा नांगो दृष्य दिनु वा कम भन्दा कम कपडामा नृत्य गर्नु सामान्य जस्तै
भईसकेको छ । तर पनि नृत्य गर्ने नर्तकीले फरक र मस्त तरिकाले दर्शकसँग
नृत्यपछि पाइने टिप्स बटुल्छन् भने त्यो चाखको विषय पक्कै पनि बन्छ ।
त्यस्तै मस्त तरिका हालै ताईवानमा देखियो ।
ताईवानमा भएको एक फेस्टिवलमा नृत्य गर्ने २ नर्तकीको नृत्यले त मानिसहरुको
ध्यान खिच्न सकेन तर उनीहरुको हरकतले भने थुप्रैलाई आकर्षण ग(यो ।
फेस्टिवलमा नृत्य गर्दै घुमेका ती २
नर्तकीहरुले आगन्तुकहरुबाट टिप्स बटुलिरहेका थिए, त्यो पनि रोचक तरिकाले ।
तिनीहरुले आगन्तुकले दिने टिप्स आफ्नो ब्रा भित्रै घुसाईदिन आग्रह गरिरहेका
थिए । मानिसहरु पनि हौसिदै उनीहरुलाई टिप्स दिन मस्त देखिए ।
मिनिस्कर्टमा घुमिरहेका तिनीहरुले
मानिसलाई मज्जैले लोभ्याए । सोही हरकतका कारण तिनीहरुले टिप्स पनि थुप्रै
बटुले । नृत्यका दौरान तिनीहरुले यति छोटो पहिरन पहिरिएका थिए कि त्यसलाई
देखेर उनीहरुको सामुन्ने मानिसहरुको भीड लागेको थियो र उनीहरुले
युवतीहरुसँग रमेर नृत्य गरेको जनाइएको छ ।
