फुलपाती देखी टिकाको दिनसम्ममा १४ सय बढी ब्यक्ति पक्राउ

images (4)
काठमाडौँ, कात्तिक ११ । नेपाल प्रहरीले दशैंको घटस्थापनादेखि टीकाको दिनसम्ममा उपत्यकामा आपराधिक घटनामा संलग्न एक हजार चारसय २७ जना पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक धीरजन्यप्रतास सिंहका अनुसार चोरी डकैती, झैझगडा लगायतका काण्डमा यति धेरै ब्यक्ति पक्राउ परेका हुन् ।दशैंकै अवधिमा ३७ जना जुवाडे पनि पक्राउ परेका छन् । उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर पाँच दिन भित्रमा हिरासत मुक्त गरिने छ । पक्राउ परेका मध्ये अधिकांश युवा छन ।पक्राउ परेका एकहजार चारसय २७ जनालाई सार्वजनिक ऐन अन्तर्गत मुद्धा चलाईएको र बाँकीलाई तारेखमा रिहा गरिएको प्रहरीले बताएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......