गर्भवती भएको फोटो सार्वजनिक गरिन् शाकिराले

 
sakira
कोलम्बियाली स्टार शाकिराले आफू गर्भवती भएको फोटो ट्विटर र फेसबुकबाट सार्वजनिक गरेकी छिन्। फोटोसँगै उनले लेखेकी छिन्- ‘अब मसँग सिक्स प्याक हैन, एक प्याकमात्र छ!!’
कोलम्बियाली गायिका शाकिराले आफ्नो गर्भमा रहेको सन्तानका पिता उनका ब्वाइफ्रेन्ड बार्सिलोनाबाट फुटबल खेल्ने स्पेनी खेलाडी जेरार्ड पिके भएको जर्मनीको आरटिएल च्यानललाई बताएकी छिन्। दम्पतीले सेप्टेम्बरको तेस्रो साता आफूहरुको सन्तान जन्मन लागेको सार्वजनिक गरेका थिए।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......