भुलन त खोज्छु...


Photo: post by: Niroj Rai

िनषठूरी भई बाँचन त जीवन मा
केवल सागरै बननु परदाे रहेछ ।
िबतेकाे याद हरू लाई भुिल जीउन
अाखीर पागलै बननु परदाे रहेछ ॥
कठाेर हृदय बाेकेर बाँचन पिन त
चटाननै बननु परदाे रहेछ ।
कसैले िदएकाे चाेट हरू सहेर बाँचन
मन भरी बेथा नै बाेकनु परदाे रहेछ ॥
अाखीर पराई काे साथ िदनुनै रैछ त
पेरेम काे नाटक गरयाै िकन मलाई?
याे सवारथीँ संसार मा अब म रहने छुइन
मरी िदनछु बरू अब म दुिनयाँ जलाई ।
बाँचा कसम नै ताेडे पिछ 
जीउदाे लास सरी जीउनु अब म कसरी?
मलाई त पेरेम काे नाटक गरी धाेका िदयाैं
अरू लाई नतडपाउ फेिर-फेिर यसरी ॥
रंगाई िदनथे जीवन ितमराे 
िसउदाेकाे िसंनदुर सरी ।
अधुराे रहयाे चाहना मेराे
ितमराे साथ नपाउदा जीवन भरी ॥
छटपटाई रहेछु अाज परवास मा
पखेटा काटेकाे पंिछ सरी ।
भुलन त खाेजछु तर िनषठूरी काे यादले
तडपाउछ घरी.....घरी ॥॥
निस्ठुरी  भई बाँचन त जीवनमा
केवल सागरै बन्नु  पर्दो  रहेछ ।
 बितेका यादहरूलाई भुली  जीउन
आखीर पागलै बन्नु  पर्दो  रहेछ ॥
 कठोर हृदय बोकेर बाँचन पनि  त
चटाननै बननु पर्दो  रहेछ ।
कसैले दिलाएका चोटहरू सहेर बाँचन
मन भरी बेथा नै बोक्नु पर्दोरहेछ ॥
 आखीर पराईको साथ दिनुनै रैछ त
प्रेमको नाटक गर्यौ  किन  मलाई?
 यो स्वार्थी  संसारमा अब म रहने छुइन
मरी दिन्छु  बरू अब म दुनिया जलाई ।
बाँचा कसम नै तोडे पछी 
जीउदो  लास सरी जीउनु अब म कसरी?
मलाई त प्रेमको  नाटक गरी धोका दियौ
अरू लाई नतडपाउ फेरी फेरी  यसरी ॥
रंगाई दिन्थे  जीवन तिम्रो सिउदोको सिन्दुर  सरी ।
 अधुरो रह्यो चाहना मेरो 
तिम्रो  साथ नपाउदा जीवन भरी ॥
छटपटाई रहेछु आज म प्रावासमा
पखेटा काटेको पन्छी  सरी ।...
भुलन त खोज्छु  तर निस्ठुरीको  यादले
तडपाउछ घरी.....घरी ॥॥


निरोज राई /झापा हाल मलेसिया 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......