BY iris lowa limbu
nowadays every one should copy their mobile number from one to
another.but its not easy to copy in a short time from one to another
mobile,ri8?if any one of u r having the same problem; dont worry.today we gonna share with u all how to copy ur mobile
number from one to another mobile fon n how to backup ur contact to the
server n how to keep it safe for ur future use ok.
- to backup ur contact list to the server 1st of all u have to download NETQIN anti virus,which is best anti virus for ur mobile security.u will get it from NOKIA STORE for nokia mobile n go andriod apps for android, just click here n search it.its absolutely free for u.
- after installing it open n go to theANTI LOST where u will c CONTACTS backup.click here
- now click to BACKUP n again click BACKUP TO SERVER hence u have to
create n account. apply here your own email id which u use always,the
email which u use to facebook.now apply the passwords u can put here the
same passwords which u use to facebook or u can make new but dont
forget it ever.
- now ur account is ready to upload ur mobile number to the server
- upload ur contact to the server.
- now download the same NETQIN anti virus to ur another mobile fon
- n open ANTILOST >CONTACTS BACKUP>log in here with ur server account which u have created from ur 1st fon >RESTORE>RESTORE FROM SERVER then ur all contacts will download in no time to ur new fon
- dont forget ur email n pass words, now u can upload ur all contacts to the server n u can download it whenever u want n u need.from everywhere of this world.n ur data will never lost untill the ur email n pass is with u..
other ways ....
आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर,
मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन ।अधिकांशले
एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी
तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका
सिकाउँदैछौं ।
यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ
भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा
रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को
मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् ।
१. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् ।
२. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् ।
३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् ।
४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक
गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन नम्बरहरु छन् त्यसको जानकारी दिन्छ ।
ओके अपसन छानेपछि मोबाइलमा रहेका सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् ।
यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो
तरिकाबाट नम्बरहरु एक मोबाइलबाट अर्को मोबाइलमा लैजान सकिएन भने
कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो
पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई
नोकियाको सेटमा रहेका नम्बरहरु ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न
सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप
म्यानेजरबाट पनि नम्बरहरु सार्न सक्नुहुनेछ ।
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् ।
२. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको पीसी सूटलाई कनेन्ट गर्नुहोस् ।
३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी सूटमा आउँछ ।
४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।
