मान्छेका शौख भिन्नभिन्न हुन्छन् । फरक काम गरेर चर्चामा आउने इच्छा
सबैको हुन्छ । तर सबैका शौख वा कामले कहाँ चर्चा पाउँछन् र ? यहाँ केही
त्यस्तै अनौठो शौख भएका व्यक्तिका मुखाकृति प्रस्तुत गरेका छौँ जसले
चर्चामै आउनका लागि मुखमा अनौठो तबरले रंग पोतका मात्र छैनन् टाउकोलाई नै
कलात्मक बनाएका छन् । यी चित्र हेर्दा हाम्रो होली पर्वको झझल्को आउँछ:





