अमेरिकी
अभिनेत्री, ग्लामर गर्ल तथा फिटनेश गुरु जेनिफर निकोल आफ्नो लोभलाग्दो
बिकिनी काया देखाउने कामका लागि खप्पिस छिन् । तर पछिल्लो पटक भने यहीँ
देखाउने मेलोमा उनलाई फसादै पर्यो भन्दा हुन्छ ।
अमेरिकाको लस भेगासस्थित एक होटलको पौडी
पोखरीमा रमाउँदै गर्दा उनको पेन्टीको तुना फुस्कियो । झण्डै उनले पेन्टी
हातले समाइहालिन्, नत्र लाजमर्नु हुनेथियो । यौनांग ढाक्ने वस्त्रको गाँठो
कँस्दा पनि कति हेलचेक्राइँ गरिछन् हँ ? निकोलले ।






