११ कात्तिक, काठमाण्डौं । विभिन्न कारणले
चर्चामा आइरहने विकनी गर्ल पुनम पान्डे फेरि एक पटक चर्चामा आएकि छिन् ।
उनले ट्वीटरमार्फत आफुले पहिलो पटक एडल्ट चलचित्रमा काम गर्ने घोषणा गरेकि
छिन् ।
उनको सो चलचित्र व्यस्कहरुका लागि मात्रै
हुने वताएकि छिन् । उनको सो चलचित्रमा हट र केही स्पाइसी दृश्यहरु हुने
उनले वताएकि छिन् । पुनमले मानिसहरुले भारतीय पोर्न चलचित्रलाई मन पराएको
वताउँदै पुनमले आफुले यस्तो चलचित्रमा खेलेको वताएकि छिन् । आउनुहोस् हामी
पनि हेरौं पुनमका केही हट र स्पाइसी तस्वीरहरुः







