संसारकै सेक्सी पुरुष रबर्ट पेटिन्सन

word sexy

 
 हलिउड अभिनेता रबर्ट पेटिन्सनलाइ एक पत्रिकाको सर्वेक्षणमा संसारकै सबैभन्दा आकर्षक (सेक्सी) पुरुष चुनिएको छ । त्यसैगरि फिल्म ‘ट्विलाइट’ मा उनका सह-कलाकार टेलर लोरेन्ट दोश्रो स्थानमा रहेका छन् ।
 ग्ल्यामर’ पत्रिकाले गरेको ५० सबैभन्दा आकर्षक पुरुषहरूको सूचीमा पेटिन्सन शीर्ष स्थामा परेका हुन् । प्रसिद्ध अभिनेता जोनी डेप तेश्रो स्थानमा रहेका छन् ।
फुटबल स्टार डेविड बेक्ह्याम र अभिनेता ज्याक एफ्रानले शीर्ष पांच जनामा स्थान बनाएका छन् । पत्रिकाले यस सर्वेक्षणमा ४० हजार भन्दा धेरै रायका आधारमा यो सूची तयार गरेको जनाएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......