२७ असोज, काठमाडौं । एसीसी ट्रफी एलिट कपको उपाधि विजेता नेपाली टोली शनिबार राति स्वदेश र्फकँदैछ ।
नेपाली टोली शनिबार राति पौने ११ बजे
काठमाडौं आइपुग्ने क्रिकेट एशोसिएशन अफ नेपाल क्यानले जनाएको छ । फाइनल
भिडन्त टाइ भएपछि नेपाल र युएईले संयुक्त रुपमा उपाधि जितेको थियो ।

