सम्भोगका
बेला केवल महिला मात्र ओछ्यानमा डराउँछन् भन्ने मान्यता तपाइँमा छ भने
तपाइँ गलत हुनुहुन्छ । सेक्सका बेला केवल महिला मात्र होइनन् पुरुष पनि
थर्कमान हुन्छन् ।
पुरुष सेक्सका बेला यौनप्रदर्शन, सेक्सको
स्थिति, सेक्सको अवधि, चरम आनन्द तथा आफ्नो सक्रियता लगायतका विषयमा निकै
चिन्तित हुन्छन् । कतै आफु ओछ्यानमा कमजोर सावित हुन्छु की भन्ने चिन्ता
उनीहरुलाई हुन्छ ।
पार्टनरलाई भरपूर आनन्द दिन सकिँदैन की तथा आफुलाई पनि चरम आनन्द प्राप्त हुन सक्दैन की भन्ने आशंका पुरुषहरुमा हुन्छ ।
पुरुष एक प्रकारको अहम् लिएर सेक्समा संलग्न भएका हुन्छन् त्यसैले आफ्नो अहम् गिर्छ की भन्ने कुराको उनीहरुलाई ठूलो डर हुन्छ ।

