रौतहट १५
कार्तिक बोक्सी विद्या सिक्ने क्रममा रौतहटमा एक जना महिलाले आफ्नै
भान्जाको बलि दिएकी छिन् , राम्रो संग माइजु भन्न पनि नजान्ने भान्जाको
टाउको काटेर रौतहटकी महादेवी यादवले हप्या गरेकी हुने । जेठ १० गते शनिवार
राति रौतहटको समनपुर गा.वि.स. की २५ वर्षीया मायादेवी यादवले गाउँकै धामी
छविलाल यादवसंग मिलेर तीन वर्षीय भान्जाको हत्या गरेको उनले स्वीकार गरे
छिन् ।
रौतहट समनपुरस्थित वागमती नदी किनारमा मङगलबार तीन वर्षीय बालक नितेशकुमार यादवको काटिएको टाउको र मङगलबार राति ती महिलाले गर्ने कोठामा बालकको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो । सर्लाहीको मानपुर ग.वि.स ९ निवासी गणेशराय यादवका छोरा नितेश आफ्नो मामा घर रौतहटमा आमासंगै एक महिनादेखि बस्दै आएका थिए ।
आमा बजार गएको बेला हराएका नितेश घर परिवारका अन्य
सदस्यले खोजी गरे पनि फेला नपरेको र मङगलबार मात्रै शरीर र टाउको
छुट्टाछुट्टै ठाउँमा फेला परेको थियो । धामी छविलाल यादवले मन्त्र लगाएर
आफूलाई भन्जाको घाँटी रेट्न लगाएको मायादेवीले बताएकी छिन् ।रौतहट समनपुरस्थित वागमती नदी किनारमा मङगलबार तीन वर्षीय बालक नितेशकुमार यादवको काटिएको टाउको र मङगलबार राति ती महिलाले गर्ने कोठामा बालकको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो । सर्लाहीको मानपुर ग.वि.स ९ निवासी गणेशराय यादवका छोरा नितेश आफ्नो मामा घर रौतहटमा आमासंगै एक महिनादेखि बस्दै आएका थिए ।
दुवैजना मिलेर बालकको गाउँ नजिकै रहेको ब्रम्हस्थानमा राति १२ बजेतिर घाँटी रेटेर मारेको र शरीरलाई पूजा कोठामा गाडेको र टाउकोलाई नदीमा फालेको मायादेवीले बताएकी छिन् । ती महिलालाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको छ भने फरार रेको धामी छविलालको खोजी भइरहेको छ । प्रहरीले महिलाको घरबाट धारिलो हतियार र अन्य केही समानसमेत बरामद गरेको थियो

