मोडल मरीसा मिलर आफैंमा सेक्सी छिन । झन
माथि उनले तस्विरमा दिने सेक्सी पोज उनका फ्यान र प्रशंसकको लागी एउटा
अर्को बहाना बन्ने गर्छ मिलरको चर्चाको । यस्तै चर्चाको मेलो बनाउने गरि
मिलरले विभिन्न सेक्सी पोजमा विकिनीमा फोटो सुट गराएकी छिन । जसका केही
तस्विर यहाँ राखिएको छ, मनोरञ्जनका लागी ।