टपलेस भएर गायिकाले दिइन् मादक पोज (फोटोफिचरसहित)


aayasasagar भारतीय मूलकी अष्ट्रेलियाली पप गायिका आयशा सागरले पुनः एक पटक टपलेस फोटोसेसन गराएकी छिन्। आयशाको लागि न्यूड पोज दिनु सामान्य जस्तै भईसकेको छ। बेलाबखत न्यूड पोज दिएर आयशा चर्चा बटुल्न खप्पिस छिन्।
हालैमा आयशाले आफ्नो कम्मरमा एक ट्याटु खोपाएकी छिन्। आयशाले उक्त ट्याटु देखिनेगरी न्यूड फोटोसुट गराएकी हुन्।
आयशाको न्यूड शरीरमा उक्त ट्याटु निकै सुन्दर देखिएको छ। अचेल टपलेस तथा न्यूड फोटोसुट गराउने चलन ह्वात्तै वढेको छ। यसमा भारतीय मोडलहरु पनि देखिन थालेका छन्।
हेरौं, आयशाका हट पोजहरुः





तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......