यसरी भाँचिदो रहेछ जिउ (फोटोफिचर )

आखिर सरीर न हो, बनाएपछि जस्तो पनि बन्छ । जति कडा तथा लचिलो समेत बनाउन सकिने रहेछ अभ्यासद्धारा । जिम्न्यास्टिक खेलाडि तथा विभिन्न खालका एक्रोब्याटिक खेल देखाउनेहरुको जिउ मरक्कै भाँचिएको देख्दा हामी छक्क पर्छौँ । हामीलाई ढाड अलिकति नुहाउँदा पनि सकस हुन्छ, टाङ फट्टाउँदा पनि जाँघ नै च्यातिएला जस्तो हुन्छ । तर हेर्नुस् त यी मानिसहरु जसले सरीर यसरी मोडेका छन् की हेर्दा यी मान्छे नभएर रबरका खेलौना हुन् की जस्तो लाग्छ ।









तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......