सेक्सका
बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् । युवा र
तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने
गरेको देखिएको एक अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको निन्द्रालाई
प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई ‘स्लिप सेक्स’ भनिन्छ ।
जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले निन्द्रामै पनि
सेक्स गर्दछ ।
उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स
सम्वन्धि क्रियाकलाप गर्दछ । ‘स्लिप सेक्स’ रोग लागेका मानिसले सँगै
सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स
सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने
अध्ययनकर्ताले बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी
देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्याउने खतरा समेत रहेको हुन्छ । जसका
कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले
औल्याएका छ

