अमेरिकामा अहिले भुतघरको व्यवसाय निकै
फस्टाएको तथा यस्ता भुतघर पर्यटकीय केन्द्र बन्न थालको बताइन्छ । साँच्चीकै
डरलाग्दा ती भुतघरमा जाने पर्यटकको संख्या बढिरहेको र अहिले भुतघरको
व्यवसाय बाह्रमासे भएको व्यवसायीहरुको भनाइ छ ।
साँच्ची भुत भनेपछि जिउ नै सिरिंग हुन्छ ।
यस्ता भुतघरभित्र पस्दा कस्तो अनुभुति होला ? अमेरिकामा भएकाहरुले त यी
भुतघरमै गएर त्यो डर तथा रोमाञ्चकताको अनुभुति गरे हुन्छ । तर त्यो मौका
नपाउनेहरुका लागि विभिन्न १३ वटा भुतघरका रोचक तथा डरलाग्दा तस्वीर यहाँ
प्रस्तुत गरिएको छ ।











