नेकपा-माओवादीको १० गतेको बन्द फिर्ता


६ मंसिर, काठमाडौं । नेकपा-माओवादीले मंसिर १० गते आहृवान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले मंगलबार विज्ञप्ती जारी गरि बन्द फिर्ता लिएको जानकारी दिनु भएको छ । संघर्षका अन्य कार्यक्रम यथावत रहेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्वन्धि ७० बुँदे माग गर्दै नेकपा-माओवादीले आन्दोलनको घोषणा गरेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......