मिस अर्थमा भाग लिन मिस नेपाल फस्ट रनरअप नग्मा श्रेष्ठ अहिले
फिलिपिन्समा छिन् । विश्वका विभिन्न देशका सुन्दरीसँगै मिस अर्थको विजेता
बन्ने दौडपा उनी पनि तल्लिन छिन् ।मिस
अर्थ विश्वका तिन ठूला सौन्दर्य प्रतियोगिता मध्येको एक मानिन्छ । तर
नेपालले आजसम्म यो प्रतियोगिताबाट कुनै पुरस्कार हात पार्न सकेको छैन ।
बाताबारणसँग सम्वन्धीत नारालाई मुख्य रुपमा उठान गर्दै मिस अर्थको आयोजना
हुदै आएको छ ।
मिस
अर्थमा भाग लिनका लागि फिलिपिन्स पुगेकी नग्मा श्रेष्ठले विकिनी पोजमा
फोटो खिचाएकी छिन् । विश्वका विभिन्न देशका सुन्दरीसँगै उनले पनि विकिनी
पोज दिएकी छिन् ।

मिस
अर्थमा भाग लिनका लागि फिलिपिन्स पुगेकी नग्मा श्रेष्ठले विकिनी पोजमा
फोटो खिचाएकी छिन् । विश्वका विभिन्न देशका सुन्दरीसँगै उनले पनि विकिनी
पोज दिएकी छिन् ।