जिया केसी (नायिका)

- तीन सामान जुन सदा तपाईंको साथमा हुन्छन् ?
मोबाइल, गाजल र लिपस्टिक
- सुत्नुअघि के गर्नुहुन्छ ?
साथीहरूलाई कल गर्छु
- सबैभन्दा डर केसँग लाग्छ ?
चट्याङ पर्दाको आवाजसँग
- गायब हुने शक्ति पाउनुभयो भने ?
अर्जुन रामपालको बेडरुममा पुग्थे
- गत वर्षको सबैभन्दा ठूलो उपलब्धि ?
चलचित्र 'पुरानो हुँदैन माया' मा काम गरियो
- मन नपर्ने कलाकार ?

डिनो मोरिया
- जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?
स्कुलमा एउटा केटोले प्रपोज गर्दा गाला चड्काएको थिएँ, अहिले बेकारमा चड्काएछु जस्तो लाग्छ
- सबैभन्दा नजिकका तीन मित्र ?
नकुल, कास र सोनिया शर्मा
- तपाईंको आफैंलाई दिक्क लाग्ने बानी ?
छिटो सिरियस हुन्छु
- पहिलो यौन अनुभव ?
१६ वर्षको उमेरमा
- कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ ?
आर्यन सिग्देल र सुमन सिंह
- सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी ?
आर्यन सिग्देल, सुमन सिंह र राज घिमिरे
- यौनको आरम्भ कुन अंगबाट गरिन्छ ?
ओठबाट
- कुनै सुन्दर युवकबाट सेक्सको प्रस्ताव आउँदा ?
पहिले त भाउ खोज्थे, अनि सोच्ने समय माग्थे
- बिहान उठ्दा लिंग परिवर्तन भएर सुन्दर युवक हुनुभएछ भने ?
मेरी साथी सोनियासँग बेडरुम सेयर गर्ने प्रस्ताव राख्थे
- कुन नायकसँग अनस्क्रिन किस गर्न मन छ ?
आर्यन सिग्देलसँग

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......