तपाईहरु यी साम्सुंग,सोनी,एल जी,एच टि सी ,एसर,डेल ,मोटोरोला,टि मोबाइल मध्ये कुन कम्पनीको स्मार्ट फोन प्रयोग गर्नुहुन्छ? गर्नुहुन्छ भने ब्याट्री नटीकेर टेन्सन हुनुहुन्छ होला?यदी त्यसो हो अनि भने अब तपाइको टेन्सन दुर हुदैछ। अब स्मार्ट फोनको सफ्टवेर बनाउने कम्पनि एन्ड्रोइडको सोलार चार्जर अनि साउण्ड चार्जर तपाईहरु माझ आइसकेको छ। यसलाई तपाइहरुले यहाँ बाट डाउनलोड गर्नु सक्नु हुन्छ।यहाँ गएर तपाइले सर्च स्पेसमा सफ्टवेरको नाम टाइप गरी सर्च गर्नुहोस्।त्यस पछी इन्स्टल गरेपछी उक्त सफ्टवेर तपाइको मोबाइलमा प्रयोगको लागि तयार हुन्छ।1)साउण्ड फोन चार्जर
यो एउटा यस्तो सफ्टवेर जो जुन तपाइले कल गरेको आवाजले नै ब्याटरी चार्ज हुने गर्छ।अथवा तपाइले कुनै संगीतमय कक्ष,हो-हल्ला भएको ठाउबाट नै तपाइको मोबाइल चार्ज गर्नु सक्नु हुन्छ।तिब्र चार्जको लागि साउण्डको मात्रालाई अझ लाउडर बनाउनु पर्नेछ।
2) सोलार चार्जर
यसले सुर्यको प्रकाशबाट ब्याट्री चार्ज गर्दछ।उज्यालो ठाउँ अथवा हिड्दा हिड्दै पनि तपाइको मोबाइल चार्ज गर्न सक्नुहुन्छ। डाइरेक्ट सुर्यको प्रकाशबाट तपाइले तिब्र चार्ज गर्न सक्नु हुन्छ।
