तपाईले तल हेर्नु भएको तस्वीर एक साधारण क्यामाराबाटै खिचिएको छ । यो
तस्वीर जापानका माकोतो आइदाले खिचेका हुन् । एक युवतीको सिउँदालाई खेतको
बीचमा रहेको बाटोसँग मर्ज गरिएको छ । झट्ट हेर्दा युवतीको टाउको हुँदै बाटो
जान्छ जस्तो लाग्छ ।अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका
छन् । आउनुस् हामी पनि हेरौं ।






