जब सेक्सको कुरा आउँछ, त्यसबेला प्रेम
जोडीहरु ठाउँ र समयको ख्याल नै गर्दैनन् । यस्तै भएको छ स्वीडेनमा ।
सेक्सका लागि आतुर एक जोडीले यस्तै हतारो गर्दा झण्डै ज्यान गएन ।
मोर्रम
इलाकामा रेल वे ट्राकको किनारामा कारमा सेक्सका भाका जोडी कारमा मस्त थिए ।
दुबैलाई ट्राकमा ट्रेन आएको थाहै भएन । धन्न, ट्रेनका ड्राइवरले समयमै कार
देखेपछि ब्रेक लगाउन भ्याए र उनीहरुको ज्यान बच्यो ।
ट्रेनका ड्राइबरले कोही कारमा बसेर
आत्महत्या गर्न खोजेको आशंकामा ब्रेक लगाएका थिए । तर, जब ट्रेन रोकेर उनले
कारमा हेर्दा त एक जोडी सेक्समा मस्त थिए ।

