इश्वी सम्बतको नयाँ बर्ष २०१३ आउन अब केही
समय मात्र छ । अहिले अधिकांश कम्पनीहरु स्मार्टफोनका नयाँ-नयाँ मोडलहरु
नयाँ बर्षको अबसरमा लन्च गर्ने तरखरमा छन् ।
जसमा एचटीसी, ब्लाकबेरी, सामसुङ जस्ता
ठूला कम्पनी पनि छन् । अहिलेसम्म धेरैले नयाँ स्मार्टफोनका बारेमा जानकारी
दिएका छैनन् । तर, आउने भनिएको फोनको फिचर र लुक्सलाई लिएर चर्चा सुरु
भइसकेको छ । आउनुहोस् हेरौ सन् २०१३ मा आउने अपेक्षा गरिएका ७ स्मार्टफोन ।
सामसुङ ग्यालेक्सी एस ४
लन्चिङ डेटः फेब्रुअरी २०१२
५ इन्चको ओलिड स्क्रीन
एआरएम कार्टेक्स ए १५ क्वाडकोर प्रोसेसर
१६, ३२, ६४ र १ सय २८ जीबी इन्टरनल स्टोरेज
३ जीबी र्याम
१३ मेगापिक्सेल रियल क्यामरा
१.९ मेगापिक्सेल फ्रन्ट क्यामरा
३२०० एमएएच ब्याट्री
र, एलटीई र एनएफसी कनेक्टीभिटी फिचर
नोकिया लुमिया ८३० जील

विन्डो ८
४.३ इन्टको डब्लुवीजीए स्क्रीन
१ गीगाहर्ज एस ४ ड्यूल कोर सीपीयू
५१२ एमबी र्याम
८ जीबी स्टोरज
माइक्रोएसडी कार्ड
एचटीसी ओपेरा यूएल

४.१ जेलीबीन ओएस
१२८० × ७२० पिक्सेल एचडी डिस्प्ले
१.४ गीगाहर्ज ड्यूल कोर, एस ४ प्रोसेसर
एड्रीनो ३०५ ग्राफिक
४.० ब्लू टूथ
वाईफाई
ब्याकबेरी १० स्माटफोन

२०१३ मा लन्च
ब्लाकबेरी १० ओएस
क्वार्टीको प्याड
टच स्क्रीन प्याड
एन एण्ड एन सिरिजको दुई भर्सन
हुवाई एसेन्ड डब्लू १

जनवरी २०१३ मा लन्च
४ इन्चको स्क्रीन
८००×४८० पिक्सेल रिज्यूलुशन
५ मेगापिक्सेल रियर क्यामरा
लिड फ्लास लाइट
वीजीए फ्रन्ट फेसिङ क्यामरा
१.२ गीगाहर्ज ड्युल कोर प्रोसेसर
५१२ एमबी र्याम
४ बीजी इन्टरनल र्याम
२००० एमएएच ब्याट्री
अनुमानित मूल्य १७ हजार
सोनी ओडिन सी ६५० एक्स
५ इन्चको स्क्रीन१०८० पिक्सेल एचडी डेस्प्ले
एन्ड्रुयड जेलीबीन ओएस
१३ मेगापिक्सेल रियर क्यामरा
२ जीबी र्याम
३२ जीबी मेमोरी
स्नापड्रागन एस ४ प्रोसेसर
एलजी अप्टिमस जी

४.७ इन्चको आईपीएस स्क्रीन
१२८०×७६८ पिक्सेल सपोर्ट
२ जीबी र्याम
१३ मेगापिक्सेल क्यामरा
१.३ मेगापिक्सेल फ्रन्ट क्यामरा
४ जी एलटीई र वाईफाई सपोर्ट
