हात्ति कराएको त धेरैले सुनेकै हो । तर,
बोल्ने हात्तिलाई भने सयद तपाईले देख्नु भएको छैन । दक्षिण कोरियाको एक
चिडिया घरमा रहेको हात्तिले भने कोरियाली भाषा बोलेर विज्ञानलाई नै चुनौति
दिएको छ ।
उक्त
हात्तिको नाम कोसिक राखिएको छ । उसको शब्दाबलीमा ५ कोरियाली शब्द छ, जसलाई
कोसिक विशेष रुपमा बोल्छ । उसले बोल्ने शब्दमा नेपालीमा हलो, बस, हैन,
पल्ट र अझ राम्रो छ ।
स्थानीयका अनुसार उक्त हात्ति पछिल्लो ५
वर्षदेखि चिडिया घरमा एक्लैछ । लामो समयसम्म हात्ति साथी नहुनु र निरन्तर
मानिससँग मात्र सम्पर्क हुनुले कोसिकले बोल्न सकिको हुन सक्ने बताइएको छ ।
यद्यपी बैज्ञानिकहरुले यसको कारण खोजिरहेका छन् ।
भिडियो
भिडियो

