१२ मंसिर, पुर्ब युवराज पारस लागु पदार्थ सहित थाईलेन्ड मा पक्राउ
प्रतिबन्धित लागु औसधि सहित पारस साह लाइ थाइलेन्ड प्रहरी ले पक्राउ गरेको छ
कत्तिक ७ गते उनलाई ३.४ ग्राम गाजा सहित प्रहरी ले पक्राउ गरेको र उनि को
पासपोर्ट प्रहरी ले जफत गरि हिरासत मा लिएको र उनि थाइलेन्ड कै एक बियाक्ति
वाट धरौटीमा छुटेर हाल सुनुवाई को लागि तारिख धाइरहेको जानकारी नेपाल
न्युज डट कम ले जनाएको छ।
उनि माथिको मुद्दा पुस्टि भएमा २० हजार भाट जरिबाना सहित १ बर्स सम्म जेल हुन् सक्ने पनि बताइएको छ
उनि माथिको मुद्दा पुस्टि भएमा २० हजार भाट जरिबाना सहित १ बर्स सम्म जेल हुन् सक्ने पनि बताइएको छ