एक
महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी
छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको
अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने
अनुमति दिएको हो ।
शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले
यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति कामुकताका कारण
उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु
पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो ।
त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ ।
उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै
क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने
गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन् ।

