फेसबुकमा टाइमलाइन प्रोफाइल परिर्वतनको तयारी

यदि केही दिनभित्र फेसबुकको टाइमलाइन प्रोफाइलमा कुनै परिर्वतन भए नआत्तिसुन् । फेसबुकले टाइमलाइन फर्मेटमा केही परिर्वतन गर्ने तयारी गरेको छ ।
प्रयोगकर्ताहरु घटेपछि फेसबुकले केही परिर्वतन ल्याउन खोजेको बताइएको छ ।
केही समयअघि फेसबुकले टाएमलाइनमा परिर्वतन गर्दै प्रयोगकर्ताहरुले दुई कोलम प्रयोग गर्न सक्ने बनाएको थियो । तर, धेरै प्रयोगकर्ताहरुले यसलाई मन पराएनन् । एजेन्सीको सहयोगमा

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......