गुडियाजस्ती सन्दुरीले इन्टरनेटमा सनसनी (भिडियोसहित)



पछिल्लो दिनमा युक्रेनी मोडल इन्टरनेटमा खुब जमेकी छिन् । विश्वभरका नेटप्रेमीहरु यी मोडलको भिडियो यू ट्यूबमा हेरिरहेका छन् र यसको कारण सबैका लागि एकै छ । झट्ट हेर्दा यी मोडल डल जस्तै लाग्छिन् । उनको नाम हो वेलेरिया लुकानोवा । जसले यो रुप पाउनका लागि कयौं पटक प्लास्टिक सर्जरी गरिन् । प्लास्टिक सर्जरीको बदलामा यिनले जिउँदो बार्बी डलको नाम पाइन्
२१ वर्षीया यी मोडलको भिडियो इन्टरनेटमा आएपछि उनी एकाएक चर्चामा पुगेकी हुन् । वेलेरिया स्वमं आफूलाई रुसको इन्टरनेट दुनियाँमा सबैभन्दा फेमस महिला भन्न रुचाउँछिन् । उनी मोडलिङसँगै एक स्कुलमा पढाउँछिन्

भिडियो पनि हेर्नस्  :














तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......