मुम्बई, पुस ६ -
भारतले क्रिकेट विश्वकप जिते नांगिने घोषणा गरेर केही समय भूमिगत भएकी
भारतीय मोडल पुनम पाण्डेको चर्चा फेरि सुरु भएको छ । ट्टीटरमार्फत् आफ्नो
अर्धनग्न अवस्थाको फोटो सार्वजनिक गरेर बारम्बार चर्चामा आउने पुनमको चर्चा
उनको लवाईका कारण हुन लागेको हो ।
एडल्ट चलचित्र नशाबाट अभिनय क्षेत्रमा डेब्यू गर्न आँटेकी पुनम चलचित्रको एक गितमा विकिनी लगाएर नाच्ने भनेपछि उनको तडकभडक कस्तो होला भन्ने कौतुहलता सुरु भएको छ । विस्तृतमा अहिले नै नबताएपनि पुनमले आफू विकिनी लगाएर नाच्ने घोषणा गरिसकेकी छन् । तर, अन्य कुरा भने उनले गोप्य नै राखेकी छन् ।
बलिउड फिल्म पण्डितहरु पुनमले लगाउने विकिनी कस्तो होला भन्ने अनुमान गर्नमै व्यस्त छन् । उनले प्रयोग गर्ने विकिनी सारै छोटो हुने उनीहरुको अनुमान छ । यो चलचित्र अर्को बर्ष रिलिज हुने तयारीका साथ सुटिङ सुरु भइसकेको छ ।