सिनेमाको पर्दामा पछिल्लो समय श्रीमान् बिदेशीएका महिलाहरुको चाहना र
समस्यामा आधारित कथावस्तुहरु हाबी हुदै गएका छन् । यसैक्रममा यसअघि ‘द
लाष्ट किस’ र ‘लभ यु म्यान’ निर्देशन गरेका वीपी फुयाँलले ‘रोमान्स’ नामक
चलचित्रको निर्देशन गरेका छन् । चलचित्रले श्रीमान् विदेशीएका महिलाले
भोग्नुपर्ने समस्या र त्यसबाट
चलचित्रमा कविराज गहतराज र शिव शर्माको नृत्य निर्देशन, देव महर्जनको द्धन्द निर्देशन छ । टंक वुढाथोकीको संगीत रहेको सिनेमामा हरिनारयण चौधरीले छायांकन गरेका छन् । चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ ।
