प्रायजसो बैबाहिक जोडीहरू
आफ्नो सेक्सुअल लाइफबाट खुसी नहुने गरेको तथ्य त थाहै भएको कुरा हो, यसको
मुख्य कारण भनेको दुबैका बिचमा हुने तनाबका कारण जोडीहरे सेक्सलाइ पुर्ण
रूपमा इन्जोइ गर्न सक्दैनन ।
यदि तपाइँ पनि सेक्स सिक्नका लागी कक्षा
लिनु पर्यो भने तयार
हुनुहुन्छ त ? हजुर, अहिले एउटा यस्तै ट्रेन्ड देखिएको
छ, जसमा सेक्स थेरापी र सेक्स सन्तुष्टिको कक्षाहरू संचालन भैरहेका छन् ।
यस कक्षामा पढ्नका लागी २४० पाउण्ड प्रति घण्टा तिर्नु पर्नेछ ।
यस कक्षामा अध्ययन गर्न आउने जोडीलाइ सेक्स कोचले कसरी आफ्नो सेक्स लाइफ राम्रो बनाउने भन्ने कुरा सिकाउँदछन् ।
यी कक्षाहरूमा जोडीहरूलाइ यस्तो इन्टीमेट सेक्स एक्ट सिकाउने गरिन्छ, जसको बारेमा उनीहरूलाइ अहिले सम्म थाहानै हुने गर्दैनथ्यो । यस तरिकाले उनीहरूमा आफ्नो सेक्स लाइफमा इन्जोइ गर्न मात्र हैन उनीहरूको कन्फिडेन्स पनि बढ्ने गर्दछ ।

यस बाहेक यी जोडीको सेक्स थेरापी पनि हुने
गर्दछ । जसले गर्दा उनीहरूले सेक्सको आनन्द त्यसै गरि उठाउन सक्दछन, जसको
अनुभव आजसम्म उनीहरूले गरेका हुँदैनन् ।
यद्दपी यो ट्रेन्ड अहिलेलाइ न्यूयोर्क र
लण्डन जस्ता देशहरूमा चलिरहेको छ । बिस्तारै यसले बिस्वका धेरैजसो देशमा
लोकपृयता पाउन सक्ने कुरा समाचारमा बताइएको छ ।