
९ खेलबाट १८ अंक जोडेको मनाङ चौथो स्थानमा
छ भने लिग लिडर थ्रीस्टारको २० खेलबाट २५ अंक छ । एपीएफ भने ९ अंकका साथ
१२ औं स्थानमा छ । त्यसअघि मध्याहृन साढे १२ बजेपछि हुने खेलमा जाउलाखेल र
बौद्ध आमनेसामने हुनेछन् । ९ खेलबाट ११ अंक जोडेको जाउलाखेल दशौं स्थानमा छ
भने पुछारमा रहेको बौद्धको १ अंक मात्र छ ।