पोर्नस्टारका लागि उपहार के हुनसक्छ ?
सायद सबैका आ आफ्ना उत्तर होलान् । तर जापानकी एकजना पोर्नस्टार महिलाका
लागि उनका तन्नेरी फ्यानहरुले बोतलका बोतल विर्य उपहार दिएका छन् ।
उटा कोहाकु नामकी ती ब्लु फिल्म नायिकालाई
उनका फ्यानहरुले १ सय भन्दा बढि विर्यले भरिएका बोतल उपहार पठाएका हुन् ।
एक ब्राजिली
वेबसाइटका अनुसार ती नायिकाले आफुलाई विर्य दान गर्न
टि्वटरमार्फ र्सार्वजनिक आग्रह गरेपछि उनका फ्यानहरुले बोतलमा आफ्नो
जिवनदायिनी तरल पदार्थ संकलन गरी धमाधम पठाए । टि्वटरमा आग्रह गरेको १०
दिनमा उनलाई विर्यले भरिएका १ सय भन्दा बढि प्लास्टिकका बोतल प्राप्त भए ।
हरेक बोतलमा विर्यदाता तन्नेरीको नाम लेखिएकेा थियो ।
नायिकाले आफुलाई विर्यदान गर्ने तन्नेरीहरुलाई धन्यवाद दिँदै आफुले उक्त विर्यलाई आफ्ना सन्तानलाई जस्तै जतन गर्ने बताएकी छिन् ।
ब्लु फिल्मकी नायिकाले यतिधेरै विर्य किन
दान लिएकी होलिन् ? भन्ने जिज्ञासा सबैलाई होला । वास्तवमा उनले आफ्नो
आगामी ब्लु फिल्मका लागि विर्य संकलन गरेकी हुन् । सेमेन कलेक्सन टू नाम
दिइएको उक्त पोर्न फिल्मको शूटिङ सुरु भैसकेको बताइएको छ ।
