दैलेखमा आगो लगाएर श्रीमतीको हत्या गर्ने प्रयास

१४ पुस, काठमाडौं । दैलेखको नारायण नगरपालिकामा कुमार नेपाली आईसीले आफ्नै श्रीमती मनकला बादीको आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । आईसीले शुक्रबार राति आफूलाई आगो लगाएर हत्या प्रयास गरेको पीडित मनकलाले बताएकी छिन् ।
मनकलाका दाईले भने आफ्नो दिदी मदिरा सवन गरी आएको र सुतेकै कोठामा आगो बालिएकाले आफैं आगो लागेको हुनसक्ने बताएका छन् ।
प्रहरीका अनुसार उनको पाखुरा जलेको छ र जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । आरोपित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......