कोही मान्छेको कला विचित्रकै हुन्छ । इजरायली कलाकार निरित लेवावको कला
पनि विचित्रकै छ । उनले पूराना काम नलाग्ने वस्तुबाट निकै मनमोहक तथा
विचित्रका कलाकृति बनाउँछिन् ।
कुकुरको निर्माण गर्न उनले कवाडी मोटरसाइकलको चेन, पाइदल, गेयर्स तथा सिट जस्ता सामानको प्रयोग गरेकी छिन् ।






