ब्राजिलमा हालै भिमकाय नितम्बधारी तरुनीहरुले को भन्दा को कम भन्दै आफ्ना बडेमाका सुडौल नितम्ब दुनियालाई देखाए ।दोश्रो राष्ट्रिय नितम्ब सुन्दरी (मिस बमबम) प्रतियोगिताको अन्तिम चरणमा १५ जना तरुनीहरुले नितम्ब प्रदर्शन गरेका थिए ।१४ जना तरुनीलाई पछि पार्दै २५ वर्षकी
क्यारिन फेलिजार्डोले यो वर्षको मिस बमबमको ताज पहिरिइन् । नितम्ब सुन्दरी
प्रतियोगिता साओपाओलो होटेलमा भएको हो ।प्रतियोगितामा एन्ड्रेसा उराच दोश्रो तथा
क्यामिला भर्नाग्लीया तेश्रो भइन् । क्यारिनले नितम्ब सुन्दरीको उपाधिसँगै
१६ सय पाउण्ड नगद पुरस्कार पाइन् । हेरौँ नितम्ब सुन्दरी प्रतियोगिताका
सेक्सी नितम्बधारी तरुनीका दृश्यबाफ् रे ! नितम्ब पनि कत्रा कत्रा ? ? (फोटोफिचर सहित)
ब्राजिलमा हालै भिमकाय नितम्बधारी तरुनीहरुले को भन्दा को कम भन्दै आफ्ना बडेमाका सुडौल नितम्ब दुनियालाई देखाए ।दोश्रो राष्ट्रिय नितम्ब सुन्दरी (मिस बमबम) प्रतियोगिताको अन्तिम चरणमा १५ जना तरुनीहरुले नितम्ब प्रदर्शन गरेका थिए ।१४ जना तरुनीलाई पछि पार्दै २५ वर्षकी
क्यारिन फेलिजार्डोले यो वर्षको मिस बमबमको ताज पहिरिइन् । नितम्ब सुन्दरी
प्रतियोगिता साओपाओलो होटेलमा भएको हो ।प्रतियोगितामा एन्ड्रेसा उराच दोश्रो तथा
क्यामिला भर्नाग्लीया तेश्रो भइन् । क्यारिनले नितम्ब सुन्दरीको उपाधिसँगै
१६ सय पाउण्ड नगद पुरस्कार पाइन् । हेरौँ नितम्ब सुन्दरी प्रतियोगिताका
सेक्सी नितम्बधारी तरुनीका दृश्य
तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........
यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......