तपाईको यौन जीवनलाई वास्तुले
असर पार्दछ भन्दा अनौठो लाग्ला तर कुरा सहि हो । जसरी तपाईको धन, शिक्षा,
स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ । यदि
नपाइको यौनकक्ष वास्तु प्रतिकुल छ भने तपाईले यौन जीवनमा कहिल्यै पनि चरम
सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन । किनकि वास्तुले जुन ऊर्जाको व्याख्या
तर तपाईमध्ये कसैलाई मात्र यस्तो चरम
आनन्द प्राप्त भएको हुन सक्छ । चरम आनन्द आउनु कुनै पुरुषार्थको खेल होइन,
यो त आत्मीयता एवं प्रेमको खेल हो तर तपाईलाई प्रेममाथि अहंकारले शासन
गरेको हुने हुँदायौनमा सन्तुष्टि प्राप्त गराउनमा बाधक अहंकार हुन आउँछ ।
अब वास्तु शास्त्रले तपाईको अहंकारलाई समन गरी प्रेमको ऊर्जा बढाउन सहयोग
गर्दछ । तपाईले रतिक्रिया गर्ने ओछ्यानको दिशा अनुसार यौन जीवनको दशा हुन्छ
। वास्तु अनुसार उत्तर-पश्चिम दिशामा र दक्षिण पश्चिम दिशामा रतिक्रिया
गर्दा चरम आनन्द प्राप्त हुने हुन्छ । यदि यसको विपरीत अन्य दिशामा
रतिक्रिया हुन्छ भने निश्चय नै तपाईको यौन जीवन सन्तोषदायक हुँदैन । जसले
गर्दा तपाई यौन सुखको खोजीमा यत्रतत्र र्सवत्र भड्कि हिडिरहनु हुनेछ । र
तपाईको वैवाहिक जीवनमा पुर्ण विराम लाग्नेछ । अहिले हाम्रो अध्ययनमा वास्तु
दोषको कारण पनि वैवाहिक व्यक्तिको यौन जीवन नरक हुँदै गएको देखिन्छ ।
