विश्व साईकलयात्री लोकवन्धु मलेसियामा

रामचन्द्र नेपाल

१३ पुस, क्वालालम्पुर । नेपाललाई बिश्वमाझ चिनाउने अभियानसहित आठ बर्षअघि बिश्व साईकलयात्रा थालेका नेपाली साइकलयात्री लोकबन्धु कार्की मलेसिया आइपुगेका छन् ।
आफुलाई ‘परदेशी साईंला’का रुपमा चिनाउन रुचाउने कार्की यतिबेला मलेसियाको राजधानी क्वालालम्पुरमा छन् ।
विश्वका ८५ वटा देश घुमि सकेको र आगामी दिनमा बाँकी सबै देश भ्रमण
गरी विश्वमा नेपाललाई चिनाउने उदेश्य रहेको वताए । हालसम्म एसियाको ३२, अफ्रिकाको ३६, दक्षिण अमेरिकाको ८, उत्तर अमेरिकाको ९ वटा देश घुमि सेकेका छन भने नेपालको ६७ वटा जिल्ला घुमि सकेको जानकारी दिए ।
उमेरले भर्खर ३३ वसन्त पार गरेका कार्की विश्वमा रहेका सबै देश घुम्ने योजनामा छन् । कार्कीले आजभन्दा आठ वर्षअघि धरानको भानु चोकवाट साईकल यात्रा सुरु गरेका

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......