विचित्र संसार मार्फत केही समय पहिले तपाइँले विश्वमा भएका विचित्र
खालका केही ब्रा को बारेमा समाचारका साथै तस्वीर समेत पढ्न र हेर्न
पाउनुभएको थियो ।
उक्त सामाग्री धेरैले मन पनि पराउनुभयो । सोही क्रेजलाई मध्यनजर गर्दै
हामीले फेरी त्यस्तै तर नौला खालका केही अनौठा ब्रा का तस्वीर पस्केका छौँ,
जसबाट तपाइँले अवश्य पनि मनोरञ्जन लिनुहुनेछ ।