बलिउडका बिकिनी क्विन(फोटो फिचरसहित)

बलिउडमा हट नायिकाको उपाधी पाएको थुप्रै नायिकाहरु बिकिनी पोजका कारण चर्चित बनेका छन् । बलिउडमा आजसम्म चर्चित बनेका सबैजसो नायिकाले बिकिनी पहिरन लगाएर अभिनय गरेका छन् । पुरानी नायिका सायरा बानोदेखि शर्मिला टैगोरले समेत बिकिन पहिरनमा अभिनय गरेका छन् । नयाँ पुस्ताका भनिएका करिना कपुरदेखि सन्नि लियोन सम्मले पनि विकिनीमा अभिनय गरेको पाइन्छ ।विकिनीमा आफुलाई नायिकाहरुले
उभ्याउनुको मुख्य २ कारण रहेको पाइन्छ । सिनेमा भित्र यस्ता खालका दृश्यहरुको आवश्यकता परेमा निर्माता, निर्देशक देखी नायिकाहरु विकिनीलाई आवश्यक ठान्छन् । अर्कोतिर सिनेमा क्षेत्रमा टिक्नैका लागि पनि नायिकाहरु यस्ता खालका दृश्य दिन आपत्ति नमान्ने बताइन्छ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......