यसरी मनाइयो उधौली (फोटो फिचर)

१३ पुस, काठमाण्डौं । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब आजबाट शूरु भएको छ । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् ।
हरेक वर्ष मंसिर पूणिर्माका दिन मनाइने उधौली पर्व अन्नबाली
भित्रयाईएको खुसीयालीमा मनाइने गरिन्छ । किरांत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूणिर्माको बेला उभौली मनाउने प्रचलन छ ।


साभार : अन लाइन खबर 

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......