सन् २०१२ हामीबाट विदा हुँदैछ । यो वर्षले
हामीलाई विभिन्न खाले तितामीठा अनुभुति दिलाएर जाँदैछ । यो वर्ष विश्वमा
विभिन्न घटना घटे ।
जसमध्ये केही अविश्मरणीय रहे । यो वर्ष
केही घटना त्यस्ता भए जसले विश्वलाई आश्चर्यमा पारे । यो वर्ष सन् २०१२ का
केही स्क्याण्डल, जसले
तहल्का पिटे ती यसप्रकार छन् :
१. कुमारीत्वको लिलाम – २० वर्षीया
ब्राजिली युवती क्याटारिना मिग्लीवरिनीले यो वर्ष इन्टरनेट मार्फत आफ्नो
भर्जिनिटी लिलामीमा राखिन् । उनले आफ्नो भर्जिनीटीको मुल्य ७ लाख ८० हजार
अमेरिकी डलर तोकिन् । उनले यति रकम दिनेलाई आफ्नो कुमारीपन सुम्पने र
त्यसबाट प्राप्त रकम गरीबलाई बाँड्ने बताएकी थिइन । तर यस्तो कार्यलाई
त्यहाँको पुलिसले ठीक मानेन फलतः उनले आफ्नो जवानीको लिलामी गर्न पाइनन् ।
२. एयरपोर्टमा लिंगको त्रास – विश्वमा
सबैभन्दा लामो लिंग भएका भनिएका अमेरिकी कलाकार जोहान फाल्कोनको लिंगले सन
फ्रान्सिस्को विमानस्थलका सुरक्षाकर्मीलाई तर्सायो । निकै ठूलो लिंगका कारण
पाइन्ट उक्सिएको थियो, तर सुरक्षा अधिकारीहरुले त्यसलाई कुनै हतियार
हुनसक्ने आशंकामा छामछुम गरे । पछि पत्तो लाग्यो त्यो त कुनै फलामे हतियार
नभएर मानव हतियार पो रहेछ । त्यसपछि सुरक्षाकर्मीहरु ढुक्क मात्र भएनन्
लाजले रातोपिरो समेत भए ।
३. आफ्नै लिंग काटेर भोज : जापानका एक जना
पुरुषले आफ्नै लिंग काटेर पाहुनालाई सशुल्क भोज गराएको घटना पनि यो वर्ष
निकै चर्चामा रह्यो । आफुलाई अलिंगी बताउने माओ सुगियामा नामका ती
व्यक्तिले आफ्ना मालसामान काटकुट पारी च्याउ तथा इटालियन परिकार सँग मिसाएर
गएको मे मा भोजको आयोजना गरे । माओको लिंगको भोज खानेहरुले एक प्लेटको
अढाइ सय डलर तिर्नुपरेको थियो ।
४. फोके छालाका मान्छे ः इन्डोनेसियाका
चन्द्र विष्णु नामका पुरुषको समाचारले पनि यो वर्ष चर्चा कमायो । स्नायु
प्रणालीको रोगबाट ग्रसित चन्द्रको अनुहार तथा सरीरको अरु भागको छालामा फोकै
फोका छन् । उनी सोही कारण फोके छालाका मान्छेको नामले पनि परिचित भए ।
५. मलद्वारमा टाटु – गएको अगष्टमा अमेरिकाको फ्लोरिडामा टाटु प्रदर्शनी भयो । जहाँ एक जना महिलालो आफ्नो मलद्वारमा टाटु खोपाइन् ।
६.महिलाको मुखमा शंखेकिराको विर्य –
दक्षिण कोरियामा एक जना महिलाको मुखैभरी शंखेकिराको विर्य परेको समाचार पनि
यो वर्ष चर्चामा रह्यो । शंखेकिराको वर्गमा पर्ने स्क्वीडको सेमी ब्वाइल
मासु क्वाप्प मुखमा हालेकी ती महिलाले चपाउने क्रममा उक्त जन्तुकोको
विर्यथैलीबाट ठूलो परिमाणमा तरल विर्य महिलाको मुखमा भरियो । उनी तत्कालै
उपचारका लागि गइन् र मात्रै उनको मुखमा स्क्वीडको विर्य परेको पत्तो लाग्यो
।
७. अचम्मका आमाहरु – यो वर्ष दुइ जना
आमाले चर्चा कमाए । एकैचोटी ८ बच्चा पाएकी अक्टोमम पोर्नस्टार भएको खबर
सेलाउन नपाउँदै अर्की अमेरिकी महिलाले आफु र आफ्नी छोरीलाई समेत सधै घाममा
सुकाउने गरेको र छाला नै अचम्मको पारेको घटना सार्वजनिक हुँदा सबै अचम्ममा
परे ।
८. ब्लु फिल्ममा आमाछोरी – अमेरिकी
आमाछोरी मोनिका र जेसिकाले यो वर्ष निकै चर्चा पाए । उनीहरुले यस्तो चर्चा
पाउनुको कारण थियो आमा छोरी नै ब्लु फिल्ममा सँगै काम गर्नु । यी आमाछोरीले
एउटै पोर्न फिल्ममा एकै जना तन्नेरीसँग रोमान्स गर्न पछि पर्दैनन् ।
९. मान्छेका अण्डकोष खाइदिने माछा –
अमेरिकाको इलिनोइसमा यो वर्ष एउटा यस्तो प्रजातिको माछा भेटियो जसले
मान्छेका अण्डकोष खाइदिन्छ । पाकु नामको यो माछाका तिखा दाँत हुन्छन् र
यसको बानी निकै अचम्मको छ । अघिपछि झारपात तथा किरा खाने यो माछो जब
मान्छेको सम्पर्कमा आउँछ तब अरु चिज होइन झ्वाप्पै अण्डकोषमा आक्रमण गर्न
पुग्छ ।
१०. मोटीको म्याराथन सेक्स – विश्वकै
सबैभन्दा मोटी महिला पाउलिन पोटरले आफ्ना भुतपूर्व लोग्नेसँगको निरन्तर
सेक्सका कारण तौल घटाएको प्रसँग निकै चर्चामा रह्यो यो वर्ष । पूर्व
लोग्नेसँगको म्याराथन सेक्सका कारण आफ्नो तौल ९८ पाउण्ड घटेको उनको भनाइ छ ।
