केशु बनिन् मिस टिन

काठमाण्डौंकी १८ बषिर्य केशु खड्काले मिस टिन २०१२ को उपाधि जितेकी छिन् । आर्मी अफिसर्स क्लवमा सनिवार साँझ भएको अन्तिम प्रतियोगितामा खड्काले १७ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी हुन् ।
प्रतियोगितामा १६ बषिर्या मोनिका सापकोटा फष्ट रनरअप र १९ बषिर्या
आयुस्मा श्रेष्ठ सेकेण्ड रनरअप भएका छन् ।
मिस टिनकी बिजेता खड्काले अब सन् २०१३ मा आयोजना हुने मिस नेपालमा सिधै सहभागी हुने अबसर पाउनेछिन् । आगामी एक बर्ष काठमाण्डौं जेसिसले आयोजना बिभिन्न समाजिक कार्यक्रममा सहभागीता जनाउने छिन् । यो मिस टिनको एघारौं संस्करण हो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......