
विभिन्न व्यापारिक कम्पनीहरुले आफ्नो प्रचारका लागि अलग अलग डिजाइनका तथा आकारका सपिङ ब्याग बनाउँछन् ।
कहिलेकाहीँ त यस्ता डिजाइनर ब्याग आश्चर्य लाग्दा नै हुन्छन् । यहाँ
केही त्यस्ता सपिङ ब्यागका तस्वीर प्रस्तुत छन् त्यसलाई देख्दा तपाइँले
अवश्य वाह भन्नुहुनेछ ।